बजेट होलिडे सरकारले निम्त्याएको संकट हो : सुवास नेम्वाङ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले बजेट होलिडे देउवा सरकारले निम्त्याएको संकट भएको बताउनुभएको छ । उहाँले सरकारकै कारण अहिले देशले बजेट होलिडेको अवस्थाबाट गुज्रिनुपरेको बताउनुभयो । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो