धर्मदेवी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–१ तिनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेका ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीले बताउनुभयो । आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै