पहिचानवादीको आन्दोलनले विराटनगर तनावग्रस्त, दर्जनौं अश्रुग्यास प्रहार
विराटनगर । प्रदेशको नाम कोसी खारेज हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएकाहरू पहिचान पक्षधरले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका छन् । कोशी प्रदेशसभा रहेको स्थानलगायत केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। सोही निषधित क्षेत्र तोडेर उनीहरू प्रदर्शन गरिरहेका छन् ।