आहा रारा पोखरा गोल्ड कपको उपाधि ब्ल्याक बुल्सलाई
काठमाडौं । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्सले २४औँ आहारारा पोखरा गोल्ड कपको उपाधि जितेको छ । शनिवार पोखरा रंगशालमा भएको खेलमा पुलिसलाई ३–१ ले हराउँदै ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले