भारतसँग टी–२० विश्वकप खेल्न पाकिस्तान तयार
काठमाडौं । सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको बहुप्रतिक्षित खेल खेल्न पाकिस्तान तयार भएको छ। १० दिन अगाडि भारतसँग खेल्न पाकिस्तानले अस्वीकार गरेपछि सिर्जना भएको लामो गतिरोध अन्त्य भएको हो। पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी० ले