टाइगर कप भलिबलको पुरुषतर्फको उपाधिका लागि आज गण्डकी र पर्वत भिड्दै
पोखरा । छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि आज गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन्। खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा दिउँसो २ बजे सुरु हुनेछ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी