महिला टी–२० विश्वकप छनोट खेलमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आजदेखि आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट खेल्दैछ । पहिलो खेलमा आज पौने ९ बजे हङकङसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै नेपालले दोस्रो खेलमा आइतबार बहराइनसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा वैशाख ३० गते