एलिमिनेटर जित्न काठमान्डुद्वारा लुम्बिनीलाई ११२ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ सुरुमै धर्माराउदा ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ । खेल ९ ओरभको पाँचौ बलमा पुग्दा काठमाडौंले सुरुवाती ५ ब्याटर ५० रनको दयनीय अवस्थामा