एनपीएलः पोखराद्वारा कर्णालीलाई २०२ रनको विजयी लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको लिग चरणको २१ औँ खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१