एनपीएलः जनकपुरद्वारा सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको हो। जनकपुरका लागि