खेलकूदको विकासका लागि आवश्यक सहयोग गर्छौं : मन्त्री तामाङ
भक्तपुर । युवा तथा खेलकूद मन्त्री दावा तामाङ र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नेपालमा खेलकूद क्षेत्रको विकास, सम्भाव्यता, चुनौती र भक्तपुरस्थित महेश्वरी तथा शहीद स्मृति खेलमैदानको स्तरोन्नति गर्ने विषयमा छलफल भएको छ । नगरपालिकाको कार्यकक्षमा आज भएको भेटमा मन्त्री