साग खेलकुद : पुराना गाडी नचलाउन ट्राफिकको अनुरोध
काठमाडौं । यही मंसिर १५ देखि २४ गतेसम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समयमा पुराना गाडी नचलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ । काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित