प्रिमियर लिगको उपाधिसँगै खडकले पायो तीन लाख
सप्तरी । राजविराजमा आज सम्पन्न तेस्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सले जितेको छ । राजविराज रङ्गशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा विवेक यादव कप्तानीको खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्सलाई एक रनले पराजित गरी