महिला फुटबल प्रशिक्षक खड्काद्वारा राजीनामा
काठमाडौं । साग महिला फुटबलको फाइनलमा नेपाली महिला फुटवल टोली भारतसँग २–० ले पराजित भएसँगै नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् । नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । गोल्डको टार्गेट