शहीद स्मारक ‘सी’ डिभिजन लिग : स्वयम्भुको पहिलो जीत
काठमाडौँ । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा स्वयम्भुले पहिलो जीत दर्ज गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा स्वयम्भुले ओसिस क्लबलाई तीन एक गोलअन्तरले पराजित गरेको हो । स्वयम्भुका लागि सविन गुरुङ, कुमार दोङ