आजदेखि काठमाडौं मेयर कप क्रिकेट सुरु हुने
काठमाडौं । आजदेखि काठमाडौं मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । पहिलो संस्करणको यो प्रतियोगिताको उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल हुने