‘जिरी ओपन फिडे रेटिङ चेस’को उपाधि नेपालीलाई
चरिकोट । दोलखालको जिरीमा आयोजना गरेको ‘जिरी ओपन फिडे रेटिङ चेस’ प्रतियोगिताको उपाधि तीन पटकका राष्ट्रिय उपाधि विजेता बद्रीलाल नेपालीले हात पारेका छन् । युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिकाको सहयोगमा पर्यटकीय नगरी जिरीमा शनिबार सम्पन्न प्रतियोगिताको अन्तिम चरणको