एनआइसी एशिया बैंकको एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन लगनखेलमा राख्ने सहमति
काठमाडौं । एनआइसी एशिया बैंक र ललितपुर जिल्ला अदालतबीच ललितपुर महानगरपालिका १५ लगनखेलस्थित जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे