नेपाल वायु सेवा निगमको ‘अन्नपूर्ण’ नाम राखिएको विमान असार १४ मा आइपुग्ने, यस्तो छ तयारी
काठमाडौँ, नेपाल वायु सेवा निगमको ‘अन्नपूर्ण’ नाम राखिएको वाइड बढी विमान यही असार १४ गते काठमाडौँ आइपुग्ने भएको छ । नेपाल आउने तयारीमा रहेको सो विमानको हाल फ्रान्समा परीक्षण उडान भइरहेको छ । निगमले जहाज हाल परीक्षणमा रहेको र असार