नवलपरासी, पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ । छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु एक करोड १८ लाख ६३ हजार र असारमा