एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेलाई ‘प्रबल जनसेवा श्री चतुर्थ’
काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्रदान गरिएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित गर्ने घोषणा भएको हो ।सरकारले संविधान दिवसका