मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरी देव कर्नर बीच सहकार्य
काठमाडौं । मुक्तिनाथ विकास बैंक र के.जे. देव कर्नर काठमाडौं बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त के.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको विशेष छुट दिने व्यवस्था