लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता शनिबार हुने
काठमाडौं । लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरीएको गोकर्ण गोल्फ क्लबमा “लक्ष्मी बैंक खुल्ला गल्फ २०१९” शनिबारमा आयोजना हुने भएको छ । लक्ष्मी बैंकले २०१४ देखी गर्दै आएको बार्षिक प्रतियोगिताको छटा्रैँ संस्करण हो । जुन नेपालको एक प्रमुख एमेच्योर गल्फ प्रतियोगिता