सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी, चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने
(रमेश लम्साल) मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आज परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो । सम्झौताअनुसार रु ३६ अर्ब