अबको लक्ष्य आर्थिक समृद्धिको :अध्यक्ष राणा
दाङ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अबको लक्ष्य आर्थिक समृद्धिको हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको २४औँ साधारणसभा तथा रजत जयन्ती कार्यक्रममा उहाँले भन्नुभयो– “देशमा राजनीतिक उपलब्धि पूरा भइसकेको र स्थानीय तथा केन्द्रीय सरकार गठनसँगै