देशभरका ४३ स्थानमा आजदेखि सुपथ मूल्य पसल सञ्चालन हुने
काठमाडौँ । सरकारले आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । आजदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९