एनएमबी बैंकको सेयर दाखिला बन्द हुुने
काठमाडौँ । एनएमबी बैंकको सेयर दाखिला बन्द हुुने भएको छ । बैंकको यही पुुस २४ गते हुुने २४औं वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि पुुस चार गते देखि पुुस २४ गतेसम्म सेयर दाखिला बन्द हुुन लागेको हो । बैंक सञ्चालक समितिको मंगलबार