२४ वर्ष पुग्यो एनआईसी एसिया बैंक
काठमाडौं । सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ एनआईसी एसिया बैंक २४ वर्ष अघि आजकै दिनमा शुरु भएकोे थियो । बैंकका कर्मचारी र सेवाग्राहीहरुको अतुलनीय सहयात्राको फलस्वरुप एनआईसी एसिया बै.क देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय