एनआईसी बैंकमा घरबाटै खाता खोल्न सकिने
काठमाडौं । एनआईसी एशिया बैकमा घरबाटै निशुल्क खाता खोल्न सकिने भएको छ । सरकारले लकडाउनको समय चैत २५ सम्म थप गरी कडाइका साथ लागु गरेपछि बैंकले घरैबाट निःशुल्क अनलाईन खात खोल्ने सुविधा दिएको हो । यसले गर्दा खाता खोल्न बैंकको