ओली नेतृत्वको सरकार सबै भन्दा सफल र शक्तिशाली सरकार हो : रामेश्वर राय यादव, सांसद तथा नेता नेकपा
सर्लाही क्षेत्र नं. ३ वाट प्रत्यक्ष निर्वाचित सासंद रामेश्वर राय यादव नेपालको राजनीतिमा स्पष्ट वक्ताका रुपमा परिचित हुनुहुन्छ । राष्ट्रिय राजनीतिका साथै आफ्नो गृह जिल्लामा निकै लोकप्रिय नेताका रुपमा चिनिनुहुने सांसद यादवले यसअघि कानून तथा न्याय, माहिला तथा समाज