राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न : मैनाली
अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो। विभागलाई कानूनी तथा सांगठानिकरुपमा समेत थप सवल बनाइयो। जसका कारण पछिल्ले पटक डेढ वर्षका अवधिमा रु १५ अर्ब कर छली गरेको अभियोगमा ५०६