दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन्
नेपाली टेलिकमका क्षेत्रमा ५० प्रतिशतभन्दा बढी बजार हिस्सा भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्त संस्थामा १७ वर्षभन्दा बढी अनुभव सँगोका छन् । विसं २०५९ फागुन २२ गते सातौँ तहको इञ्जिनीयरका रुपमा प्रवेश गर्नुभएका अधिकारीले प्रबन्ध निर्देशममा नियुक्त भई