लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन : किरण चेम्जोङ
देशकै शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग ३ मंसिरबाट सुरू हुँदै छ । कुल १४ टोलीको सहभागिता रहने फुटबल लिग नजिकिँदै गर्दा सम्पूर्ण टोलीहरू तयारीमा व्यस्त छन् भने कति क्लबलाई अझै पनि खेलाडी अनुबन्धनमा भ्याइनभ्याइ छ । लिगको तालिका