माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीका लागि गेट बन्द गर्छु-ताराकाजी महतो (अन्तर्वार्ता)
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ताराकुमारी काजी महतो नेकपा एमालेको तर्फबाट माडी नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी छन् । २०७४ सालको स्थानीय निर्वाचनमा सर्वाधिक मत ल्याएर माडीको उपमेयरमा निर्वाचित भएकी महतो अहिले मेयरका लागि चुनावी अभियानमा लागेकी छिन् । माडीका