पुटिनसँगको वार्ता उपलब्धिमूलक भयो तर कुनै सम्झौता भइसकेको छैनः ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको वार्ता उपलब्धिमूलक भएको बताएका छन् । वार्ता उपलब्धिमूलक भएको बताए पनि वार्तामा कुनै सम्झौता नभएको उनको भनाइ छ । तीन घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै