प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुन परराष्ट्रमन्त्री खनाल फिजीमा
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी पुगेका छन्। फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल फिजी पुगेको हो। मन्त्री खनालले अक्टोबर ६