इरानविरुद्ध हालसम्मकै कडा कारबाही गर्ने ट्रम्पको चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक कारबाही’ सुरु गर्ने घोषणा गरेका छन्। दुई देशबीच वार्ता असफल भएपछि ट्रम्पले इरानलाई सहयोग वा आर्थिक राहत दिने जुनसुकै मुलुकले पनि कडा वित्तीय कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। सामाजिक