इरानमाथिको सम्भावित हमला रोकियो, ट्रम्पले भने– ‘सम्झौताको खाका तयार, होर्मुज स्ट्रेट खुल्ने’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो सैन्य हमला तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्। इरान तथा मध्यपूर्वका केही मुलुकबाट आएको कूटनीतिक आग्रह र दुवै पक्षबीच प्रारम्भिक सम्झौताको खाका तयार भएपछि आक्रमण रोक्ने निर्णय गरिएको ट्रम्पले