मध्यपूर्वमा ‘अधिकतम संयम’ अपनाउन ‘ब्रिक्स’को आह्वान
काठमाडौँ । चीन, रुस, इरान र भारतसहित ११ राष्ट्रसम्मिलित ब्रिक्स समूहका सदस्यहरूले शनिबार नयाँ दिल्लीमा भएको शिखर सम्मेलनमा जारी संयुक्त विज्ञप्तिमा मध्य पूर्वमा शान्तिका लागि आह्वान गरेका छन् । “हामी मध्य पूर्व÷पश्चिम एशियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौँ