अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
तेहरान । अमेरिकी र इरानी सेनाबीच बिहीवार राति गोली हानाहान भएपनि युद्धविराम अझै कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएको केही घण्टामा नै हर्मुज क्षेत्रमा पुनः तनाव बढेको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कुन पक्षले पहिला गोली चलाएको थियो