‘अनावश्यक माग’ र ‘अवैध दाबी’बाट पछि हट्न अमेरिकालाई इरानको आग्रह
काठमाडौं । इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्यक माग’ र ‘अवैध दाबी’बाट पछि हट्न आग्रह गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले एक विज्ञप्ति जारी गर्दै वार्ताको सफलता विपक्षी पक्षको गम्भीरता र इमानदारीमा निर्भर रहने उल्लेख गरेका