अमेरिकी लडाकू विमान राख्ने अमेरिकी प्रस्ताव श्रीलंकाद्वारा अस्वीकार
काठमाडौँ । हिन्द महासागर क्षेत्रमा बढ्दो तनावबीच श्रीलंकाले आफ्नो तटस्थ नीतिलाई कडाइका साथ पालन गर्दै अमेरिकी लडाकू विमानलाई देशभित्र राख्ने प्रस्ताव अस्वीकार गरेको छ। राष्ट्रपति अनुरा कुमारा दिसानायकले शुक्रबार संसद्मा जानकारी दिँदै कुनै पनि पक्षलाई सहयोग पुग्ने खालका सैन्य गतिविधिका