महाराष्ट्रको कारखाना विस्फोटमा १८ को मृत्यु, २० जना घाइते
नयाँदिल्ली । पश्चिमी भारतीय राज्य महाराष्ट्रको नागपुरमा आइतबार एक कारखानामा भएको विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको बताइएको छ । उद्धार कार्य चलिरहेको अधिकारीले बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा ‘गहिरो दुःख’ व्यक्त