इजरायली आक्रमणमा १५ प्यालेस्टाइनीको मृत्यु
गाजा । गाजाको अस्पताल अगाडि पोषणयुक्त खानेकुराका लागि लाइनमा बसिरहेका १५ प्यालेस्टाइनीको इजरायली आक्रमणबाट मृत्यु भएको छ। यसरी मारिने मध्य आठ बच्चा तथा दुई महिला समेत छन्। डेयर अल बलाहामा रहेको अल अक्सा सहिद अस्पतालले सार्वजनिक गरेको भिडियोमा बच्चा ढलेको प्रस्ट