अस्ट्रियाको एक विद्यालयमा भएको गोलीकाण्डमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो
काठमाडौँ । अस्ट्रियाको ग्राजस्थित एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यसलाई त्यहाँ अहिलेसम्मकै सबैभन्दा ठूलो गोलीकाण्ड ठानिएको बीबीसीले जनाएको छ। यस घटनाका लागि अस्ट्रियामा तीन दिनको शोक घोषणा गरिएको छ। मृतकहरूलाई आज बुधबार श्रद्धाञ्जली