अमेरिकी नागरिकहरुलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह
काठमाडौं । अमेरिकाले इरानमाथि आक्रमण गरेपछि विदेशमा रहेका अमेरिकी नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले विश्वव्यापी सतर्कता चेतावनी जारी गर्दै विश्वभर अमेरिकी नागरिक र अमेरिकी चासोका विषयमा प्रदर्शन र विरोधको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको