इजरायली आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुखसहित सैन्य अधिकारीको मृत्यु
काठमाडौँ । इजरायलले शुक्रबार सबेरै बिहान गरेको आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका प्रमुखसहित केही वरिष्ठ सैन्य कमाण्डर मारिएका छन्। शुक्रबार सबेरै इजरायलले इरानको राजधानी तेहरानसहितका कयौं शहरलाई लक्षित गरी हवाई आक्रमण गरेको हो। इजरायलले सैन्य कारबाहीलाई ‘अपरेशन राइजिङ लायन’ को