बंगलादेश : धर्मगुरुको समाधिस्थलमा झडप, एकको मृत्यु
काठमाडौँ । बंगलादेशमा एक धर्मगुरुको चिहानमा सयौँ कट्टरपन्थी इस्लामवादीले आक्रमण गर्ने क्रममा एक जनाको मृत्यु भएपछि प्रहरीले शनिबार घटनामा संलग्नको खोजी कार्य सुरु गरेको जनाएको छ। मुस्लिम बहुल बंगलादेशमा कट्टरपन्थीहरूले आफ्नो पकड जमाइरहेका बेला गत वर्षको अगस्तमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाको