इरान र इजरायल युद्धविराम गर्न सहमतः ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण युद्ध विरामका लागि तयार भएको बताएका छन्। नेपाली समय अनुसार मङ्गलवार बिहान चार बज्न केही मिनेट बाँकी रहँदा सामाजिक सञ्जालमा पोस्ट गरेका ट्रम्पले त्यसको ठिक ६ घण्टापछि युद्ध विराम लागु