हर्मुज खुला गर्ने इरानी घोषणापछि ट्रम्पले दिए धन्यवाद
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज युद्धविराम अवधिको बाँकी समयका लागि पूर्णरूपमा खुला रहने घोषणा गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मा जारी वक्तव्यमा उनले लेबनानमा भएको युद्धविरामसँग समन्वय गर्दै स्ट्रेट अफ हर्मुज हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमन बाँकी युद्धविराम